BBS II Economics

Economics
       i) आम्दानी र रोजगारीको सिद्धान्त
      ii) सामान्य मूल्यस्तरको सिद्धान्त
      iii) आर्थिक विकासको सिद्धानत
      iv) वितरणको सिद्धान्त

आम्दानी र रोजगारीको सिद्धान्त (Theory of Employment and Income)
 वृहत अर्थशास्त्रको पहिलो क्षेत्र आम्दानी र रोजगारीको सिद्धान्त हो । यसले रोजगारीको स्तरलाई निर्धारण गर्ने तत्वहरु ज्स्तै प्रभावकारी माग, कुल पूर्ति, कुल उपभोग, कुल लगानी, कुल वचत आदीको अध्ययन गर्दछ । J.M. Keyens  को रोजगारी सिद्धानतको वृहत रुपमा अध्ययन गरिन्छ ।कुल माग वा समग्र मागको बारेमा अध्ययन गरिन्छ । समग्र माग भनेको y= C+I+G+(X-M) हो ।
       y = ;du| dfu (Total demand)
                       C = s'n pkef]u (Total consumption)
                        I = ;/sf/L vr{ (Government Expenditure)
                         (X-M)= Export-Import
सामान्य मूल्यस्तरको सिद्धान्त (Theory of general price level)
 वृहत अर्थशास्त्रको एक क्षेत्र सामान्य मूल्यस्तरको सिद्धान्त हो । यस अन्तर्गत मुद«ास्फुर्ति -Inflation_ वा मूल्यस्तरमा आएको वृद्धि वा मुद«ा संकुचन -Deflation वा मूल्यस्तरमा आएको कमीको सम्स्याको अध्ययन गर्दछ ।

No comments:

Post a Comment

OOP

  UNIT 5. Object Oriented Programming (3 marks)     1. What are the programming methods or approaches of program development?   Th...

designs

designs

Pages