Economics
i) आम्दानी र रोजगारीको सिद्धान्त
ii) सामान्य मूल्यस्तरको सिद्धान्तiii) आर्थिक विकासको सिद्धानत
iv) वितरणको सिद्धान्त
आम्दानी र रोजगारीको सिद्धान्त (Theory of Employment and Income)
वृहत अर्थशास्त्रको पहिलो क्षेत्र आम्दानी र रोजगारीको सिद्धान्त हो । यसले रोजगारीको स्तरलाई निर्धारण गर्ने तत्वहरु ज्स्तै प्रभावकारी माग, कुल पूर्ति, कुल उपभोग, कुल लगानी, कुल वचत आदीको अध्ययन गर्दछ । J.M. Keyens को रोजगारी सिद्धानतको वृहत रुपमा अध्ययन गरिन्छ ।कुल माग वा समग्र मागको बारेमा अध्ययन गरिन्छ । समग्र माग भनेको y= C+I+G+(X-M) हो ।
y = ;du| dfu (Total demand)
C = s'n pkef]u (Total consumption)
I = ;/sf/L vr{ (Government Expenditure)
(X-M)= Export-Importसामान्य मूल्यस्तरको सिद्धान्त (Theory of general price level)
वृहत अर्थशास्त्रको एक क्षेत्र सामान्य मूल्यस्तरको सिद्धान्त हो । यस अन्तर्गत मुद«ास्फुर्ति -Inflation_ वा मूल्यस्तरमा आएको वृद्धि वा मुद«ा संकुचन -Deflation_ वा मूल्यस्तरमा आएको कमीको सम्स्याको अध्ययन गर्दछ ।
No comments:
Post a Comment