BBS II HRM

Chapter-1 Introduction to the Human Resources management


Concept of HRM
सङगठनमा लक्ष्य प्राप्तिका लागि क्रियाशील रहेका मानवहरुलाई मानव संसाधन भनिन्छ । त्यस्ता मानव समूहहरुलाई प्रभावकारी रुपमा उपयोग गर्ने सम्बन्धित सम्पूर्ण प्रक्रियालाई मानव संससाधन व्यवस्थापन भनिन्छ ।
Engagement of humans in an organization to achieve a goal is known as human resources. Any process related to effective utilization of group of human resources is called human resources management.
सङगठनमा भौतिक, पूँजीगत, प्राविधिक, सुचनात्मक स्रोत साधनलाई क्रियाशील बनाउने कार्यका लागि मानव संसाधन अति आवश्यक छ । व्यवस्थापनले अरुबाट काम गराउने गर्दछ । यसका लागि व्यवस्थापकिय कार्यहरुलाई पूरा गर्दछ । तसर्थ मानव संसाधन व्यवस्थापनले सङगठनमा मानव संसाधनलाई सदुपयोग गरेर लक्ष्य प्राप्ति गर्दछ । सङगठनको लक्ष्यको लागि मानव संसाधनको प्राप्ति, विकास, सदुपयोग, संभार जस्ता कार्यहरु HRM ले गर्दछ ।  यो कार्यका लागि योजना बनाउने , निर्देशन दिने, उपलब्ध संसाधनकोअत्याधिक सदुपयोग गर्ने जस्ता कार्यपनि HRM ले गर्दछ । सङगठनको सफलता मानव संसाधनमा भर पर्ने हुने योग्य सक्षम कर्मचारी प्राप्त गर्ने यसका लागि भर्ना छनौट समाजीकरण कार्य गर्ने, प्राप्त मानव संसाधनलाई आवश्यक अनुरुप सीप तथा क्षेमता विकास गर्नु पर्छ र कर्मचारीलाई रुपमा उपयोग गर्ने उत्प्रेरण मुल्याङकन, पुरस्कार,जस्ता कार्य गर्ने र उचित मानवीय सम्बन्ध कायम गर्दै कर्मचारीलाई संभार गरिनुपर्दछ । तसर्थसङगठनलक्ष्य प्राप्तिका लागि मानव संसाधनको प्रापित विकास

No comments:

Post a Comment

OOP

  UNIT 5. Object Oriented Programming (3 marks)     1. What are the programming methods or approaches of program development?   Th...

designs

designs

Pages